Categories समाचार

वीरगन्जमा एक युवकको शब वेवारिसे अवस्थामा फेला

Advertisement

पर्सा । वीरगन्जस्थित चिनी कारखा क्षेत्रभित्र एक युवकको शब फेला परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ चिनी कारखानास्थित पानी ट्यांकी नजिकै लगभग २९ वर्षीय युवकको शब वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

हत्या गरेर कसैले शब फालेको हुन सक्ने घटनाको प्रकृतिले बताएपनि पोस्टमार्टम रिपोर्टपछि मात्रै पुष्टि हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । खनालका अनुसार शवलाई पोष्टपार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *