Categories Uncategorized

लोसपा पर्साको वीरगन्ज वडा न ७ मा वडा स्तरीय भेला सम्पन्न

Advertisement

बिरगंज , फागुन २८ गते शनिबार ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल पर्साले वीरगन्ज वडा न ७ मा वडा स्तरीय भेला सम्पन्न गरेको छ ।

Advertisement

जगु साहको अध्यक्षतामा वीरगञ्ज वडा नम्बर ७ रामटोलमा सम्पन्न भएको उत्तकार्यक्रममा प्रदेश सान्सद रमेश कुर्मी , जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा, नेताहरु सुरेन्द्र कुर्मी ,शशी कपुर मिया, बिरगंज महानगर अध्यक्ष ओमप्रकाश शरार्फ लगायतले यसपाली लोसपा बाहेको अर्को विकल्प नरहेको वताएका छन ।

Advertisement

मधेशीको आफनो पहिचान र हकहितको लागी विगत लामो समयदेखी विपन्न अतिपिवपन्न उत्प्रेरीत वर्गको लागी विभिन्न आन्दोलन गर्दै आएको लोसपा नेपाल वर्तमान परीवेशमा पनि आशनदोलनकै क्रममा रहेको बताएका छन ।

कार्यक्रममा रम्भा मिस्रा, जिल्ला बरिस्ठ उपाध्यक्ष सन्तोष तिवारी ,सचीव राजनरायण मिस्र, नगर उपाध्यक्ष शेख फिरोज,सचिव संजय पटेल , कोषाध्यक्ष जय प्रकाश साह( अग्रवाल ), सह- सचीव रेखा सरार्फ,युवा नेताहरु शेख अरसद,राहुल सर्मा, सागर सरार्फ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष राजेश साहले गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *