Categories समाचार समाज

१६ महिने बालिकाको बलात्कार आरोपमा युवक पक्राउ

Advertisement

कैलाली । कैलालीमा एक १६ महिने नाबालिगलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

टिकापुर नगरपालिकाकी १६ महिने बालिकामाथि बलात्कार भएको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएका थिए ।

Advertisement

बालिकाको स्वास्थ्य परीक्षणका गरिएको छ । तर, रिपोर्ट सार्वजनिक गरिएको छैन । पक्राउ गरिएका युवकमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *