Categories राजनीति समाचार

झलनाथ खनाल र प्रभु साहबीच भेटघाट

Advertisement

नेपालअखबार, काठमाडाैं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहबीच भेटघाट भएको छ । नेताद्वय खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता समेत रहेका खनालको नाम भावी राष्ट्रपतिका रुपमा चर्चामा आएको छ ।

Advertisement
Advertisement
Advertisement

Advertisement