Categories समाचार समाज

खसीको मासु घाँटीमा अड्केर दैलेखमा १ जनाको मृत्यु

Advertisement

नेपालअखबार, दैलेख। दैलेखमा खसीको मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नारायण नगरपालिका ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् ।

दैलेख प्रहरीलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो ।   उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याइएको र दिउँसो १२ : ४५ बजे उनको मृत्यु भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement