Categories समाचार हाइलाइट-समाचार

महायज्ञको कलश यात्रामा एक बालकको मृत्यु

Advertisement

पर्सा । सखुवाप्रसौनी गाउँपालिका वडा २ को गुलवरीया टोलमा हुन गइरहेको बिष्णु महायज्ञको निस्केको कलश यात्रामा टयाक्टरमा सवार एक बालकको टयाक्टरबाट लडेर किलचिएर मृत्यु भएको छ।

मृत्यु हुने सखुवाप्रसौनी गाउँपालिका वडा २ बस्ने धनिक यादवको छोरा अन्दाजी ५-७ बर्षको रितेश प्रसाद यादवको टयाक्टर नम्बर प्रदेश २-५१०३-१त ४०९४ नम्बरको टयाकटरले किल्चेर मृत्यु भएको ईलाका प्रहरी कार्यलयका प्रहरी नयाब निरीक्षक नन्दकिशोर साहले जनाएका छन ।

Advertisement

ट्याटर चालक सखुवाप्रसौनी वडा ५ बस्ने गोपाल प्रसाद यादवको छोरा प्रदिप प्रसाद यादवलाई ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीमा पठाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *