Categories राजनीति समाचार

नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाअध्यक्ष नेकपा एमालेमा प्रवेश

Advertisement

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरका अध्यक्ष हबिब मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका वडाअध्यक्ष मियाँ सोमवार नेकपा एमालेमा प्रवेश गरेका हुन् । 

Advertisement

वडाअध्यक्ष मियाँलाई नेकपा एमाले पर्साका निर्वतमान अध्यक्ष एवम् जिल्ला संविधान सभा सदस्य बिचारी यादव, ईन्चार्ज प्रभु हजरा, प्रदेश कमिटी सदस्य बसरुदिन अन्सारी, वीरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी लगायतले माला र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *