श्याम सरार्फ
पर्सा । वीरगन्ज महानगरमा मेयर र उममेयरमा गठबन्धन गरेको काँग्रेसले महानगरका ३२ वटै वडामा भने आफनो वडा अध्यक्ष उठाएको छ ।
काँग्रेसले वडा नम्बर १ मा ओम प्रकाश गुप्तालाइ वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।
वडा नम्बर २ मा रियाज मियाँ तेली , वडा नम्बर ३ मा अनवर हुसेन , वडा नम्बर ४ मा निवर्तमान वडाअध्यक्ष जगत साह कानु , वडा नम्बर ५ मा हुकुम सिंह राजपुत , वडा नम्बर ६ मा दिना प्रसाद गुप्ता, वडा नम्बर ७ मा हिराकाजी महर्जन , वडा नम्बर ८ मा राजेन्द्र श्रेष्ठलाइ काँग्रेसले वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।
काँग्रेसले महानगरको वडा नम्बर ९ मा जवाहर प्रसाद गुप्ता , वडा नम्बर १० मा निवर्तमान वडाअध्यक्ष रामनगीना साह कानु , वडा नम्बर ११ मा महेश्वरलाल महत्तो , वडा नम्बर १२ मा जवाहरलाल साह , वडा नम्बर १३ मा शेख रुस्तम , वडा नम्बर १४ मा राजेश पटेल , वडा नम्बर १५ मा निवर्तमान वडा अध्यक्ष गजेन्द्र पटेल , वडा नम्बर १६ मा मनोज कुमार जयसवार , वडा नम्बर १७ मा ओमकृष्ण लामिछानेलाइ वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।
यसैगरि वडा नम्बर १८ मा निवर्तमान वडा अध्यक्ष ब्रम्हदेव राउत कुर्मी, वडा नम्बर १९ मा मुकेश चौरसीया , वडा नम्बर २० मा सुरेन्द्र प्रसाद यादव , वडा नम्बर २१ मा जतन राउत कुर्मी , वडा नम्बर २२ मा द्वारिका महतो, वडा नम्बर २३ मा ध्रुप राय, वड़ा नम्बर २४ मा निवर्तमान वडाअध्यक्ष दशरथ पटेल , वड़ा नम्बर २५ मा भैयाराम पटेल, वडा नम्बर २६ मा निवर्तमान वडाअध्यक्ष शम्भु मिश्रा , वड़ा म्बर २७ मा हृदय नारायण राउत कुर्मी, वड़ा नम्बर २८ मा सरयुग महतो , वडा नम्बर २९ वकील मियाँ, वडा नम्बर ३० मा अली हुसैन मिया, वडा नम्बर ३१ मा निवर्तमान वडाअध्यक्ष चुमनदास चौधरी र वडा नम्बर ३२ मा रामबालक महतोलाइ काँग्रेसले वडाअध्यक्षको प्रत्याशी बनाएको छ ।







