Categories अर्थ

सुनको मूल्य तोलामा रु १००० ले घट्यो।

Advertisement

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ तोकिएको छ ।

Advertisement

मंगलबार ९८ हजार रुपैयाँमा छापावाल, ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा १२ सय ७५४ रुपैयाँमा करोबार भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *