Categories समाचार

स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । ३,७२७ मतगणना गर्दा बालेन शाहको पक्षमा १,२५४ मत खसेको छ ।

नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापितको ८७८ मत आएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ७१९ मत पाएकी छन् ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *