Categories समाचार समाज

भक्तपुर दधिकोटको एक घरमा बिस्फोट

Advertisement

नेपालअखबार, काठमाडाैं । भक्तपुरको एक घरमा बिस्फोट भएको छ।

सोमबार बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर ३ काठमाडौं ल कलेज पछाडि रहेको एक घरमा बिस्फोट भएको हो।

Advertisement

बिहान करिब पौने ७ बजेतिर एक्कासी बिस्फोट हुँदा घरमा क्षति पुगेको छ।

Advertisement

झापा घर भई दधिकोट बस्ने रामप्रसाद थपलियाको घरमा विस्फोट भएको हो।

साढे २ तला घरको भुई तलामा रहेको भान्सामा बिस्फोट भएको हो। घरको पर्खाल भत्किएको छ। पार्किङमा राखिएको कारको सीसा र छिमेकीको घरको झ्यालका सीसा पनि फुटेका छन्।

Advertisement
Advertisement
Advertisement