Categories समाचार

आज यती एयरलाइन्सका सबै उडान रद्द

Advertisement

नेपालअखबार, काठमाडौं । यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द गरेको छ ।

पोखरामा आइतबार ९एन-एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको ५ ।

Advertisement

विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । पछिल्लो अपडेट अनुसार ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement