Categories समाचार

माघे संक्रान्तिको अवसरमा नंया कपडा र मिठाइँ वितरण

अन्जु कुमारी

वीरगन्ज । सामाजिक कार्यमा सक्रिय रहदै आएको एक संस्थाले माघे संक्रान्तिको अवसर पारि नंया कपडा वितरण गरेको छ ।

Advertisement

पहिलो पाइला नेपाल वीरगन्ज शाखाको एक समुहले हिजो साझ नंया कपडा, मिठाइँ, कम्बल र ज्याकेट वितरण गरेको हो ।

Advertisement

पहिलो पाईला नेपाल, वीरगन्ज शाखाका अध्यक्ष निश्चल प्रजापति, उपाध्यक्ष मधु प्रजापति सदस्य नबिल समानी, सत्य प्रकाश कुमार सर्राफ, मिहिर कर्ण, माधवी गुप्ता, प्रियानी माझी, किशन अग्रवाल, इरशाद अन्सारी, शेखर अग्रवाल, रोहित शाह, भक्ति अग्रवाल साथै सह-आयोजक हल्टप्राइज वीरगन्ज पब्लिक कलेजका क्याम्पस निर्देशक सञ्चिता पन्त,सुरक्क्षा पन्त,राकेश शाह, सिमरन साह लगायतको उपस्थित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *