Categories समाचार

विमान दुर्घटनामा मृत्यु हुनेको सम्झनामा श्रद्धाञ्जली : मन्त्री खानं

Advertisement

नेपालअखबार, काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति  संघिय मन्त्री  अब्दुल खानं    श्रद्धाञ्जली  दिएका छन् ।  जनमत पार्टीलेकाे  केन्द्रिय कार्यलय बुद्धनगरमा श्रद्धाञ्जली सभा राखि  दीप प्रज्वलन गरिएको छ । संसदीय दलकी सचेतक मान्नीय अनिता शाहले  श्रद्धाञ्जली   दिइन ।

वरिष्ठ नेता डां जयकान्त राउत, नेता बाबु खाँ पठान, विनाेद यादव साथै युवाहरुले  फूल चढाएर श्रद्धाञ्जली  गरेका हुन् ।

Advertisement

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement