Categories समाचार

राष्ट्रियसभाको बैठक आज बस्दै ।

Advertisement

काठमाडौं । आज पनि राष्ट्रियसभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय हुने अनुमान गरिएको छ । यद्यपि संसद सचिवालयले यसालाई आजको मुख्य विषय भने बनाइसकेको छैन ।

प्रतिनिधिसभामा भने बजेट पारित भइसकेको स्थिति छ । यता राष्ट्रिय सभामा भने बजेटमाथिको छलफल सकिएको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *