Categories Uncategorized

सूदुर पश्चिम प्रदेशमा काँग्रेसका शाह मुख्यमन्त्री नियुक्त

Advertisement


२६ माघ
बिरगंज
सूदुरपस्चिम प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह आज मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा प्रदेशप्रमुख देवराज जोशीले काँग्रेसका शाहलाई आज मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २७ पुषमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र सिंह रावल पदमुक्त भएका हुन्। रावलले मुख्यमन्त्री भएको ३० दिन भित्रमा विस्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आजसम्म विस्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले आज प्रदेशप्रमुख जोशी समक्ष राजिनामा दिएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *