Categories Headlines राजनीति

राष्ट्रपति पदमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलकाे उम्मेदवारी दर्ता

Advertisement

काठमाडौं,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन ।

Advertisement

संसद सचिवालयका अनुसार प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन ।

Advertisement

उम्मेदवारी दर्ता पस्चात संविधान काे संरक्षणनै मुल दायित्व रहेकाे र सबैदलले सहयाेग गर्ने बिस्वास ब्यक्त गर्नु भयाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *