वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष रमेश प्रसाद यादवले पार्टी र पदबाट राजीनामा नदिएकाे समाजिक संजाल मार्फत जानकारी दिएका छन् ।
उनले भुल बस समाजिक संजालमा प्रचार भइरहेकाेले फेसबुक मार्फत प्रतिक्रिया दिएका छन् ।
केहि घण्टा पहिले समाजिक संजाल मार्फत राजिनामा बारे जानकारी गराएका वडा अध्यक्ष यादवले भुल बस समाजिक संजालमा प्रचार भइरहेकाेले आफ्नो ध्यानाकर्षण भएको र आफु पार्टी र पदमा रहेको वहाँद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।







