Categories समाचार

निजी बिधालयमा विपद् व्यवस्थापन सम्बन्धि तालिम आयोजना

Advertisement

पर्सा । एलाइड युथ सोसाइटी र सामुदायिक प्रहरी साझेदारीको संयुक्त आयोजनामा डि ए भी आरबी केडियामा विपद् व्यवस्थापन सम्बन्धि तालिम आयोजना गरिएको थियो ।

मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म, पर्साबाट प्रहरी नायब निरीक्षक बुधेश्वोर मन्डल को नेतृत्वमा आज (शुक्रबार ) बिधालयका छात्र छात्रा हारुमा विपद् व्यवस्थाप जनचेतनामूलक कार्यक्रम गरि बिधार्थीहरुको सुझाव र जिज्ञासा बारे छलफल सहित कार्यक्रम सम्पन्न गरिएको हो ।

Advertisement

संस्थाका अध्यक्ष आकाश दासको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि बिधालयका प्रधानाध्यापक राकेश मिश्रा, अतिथि सौरव अग्रवाल, संस्थाका तर्फबाट सचिब पियुष अग्रवाल, संस्थाका सदस्य सुजल ठाकुर, दिपक पटेल लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रम सञ्चालन संस्थाका ओम कुमार झा ले गर्नु भएको हो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *