Categories समाचार समाज

पैगम्बर मोहम्मदको जन्मोत्सवको अवसरमा सरबत वितरण कार्यक्रम

Advertisement

वीरगन्ज । पैगम्बर मोहम्मदको जन्मोत्सवको अवसरमा एक सामाजिक संस्थाले सरबत वितरण गरेको छ । नगर परिक्रमा गर्ने अवसरमा सहभागीहरुलाइ संस्थाले सरबत वितरण गरेको हो ।

पैगम्बर मोहम्मदको १४४४ वा जन्मोत्सवको अवसरमा नव जनकल्याण युवा संजाल, एनवी फाउंडेशन र निर्मल जलद्वारा श्रद्धालुहरुलाई सरबत वितरण गरि सेवा प्रदान गरियो संस्थाका अध्यक्ष मो सगीर अलीले बताउनुभयो ।

Advertisement

संजालका अध्यक्ष अलीको नेतृत्वमा सरबत वितरण कार्यक्रममा फाउंडेशनकि अध्यक्ष प्रिति तिवारी,अभिनाश कंठ,दि लखुश देवान, आविद हुसैन, अंकित मिश्रा लगायतको उपस्थित रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *