Categories समाचार

क्रिकेटर सदीपलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

Advertisement

काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सदीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई आज थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको हो ।

Advertisement

यसअघि अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको दिएको थियो ।

Advertisement

अनुुसन्धाननका लागि प्रहरीले ७ दिनको म्याद मागेको थियो । तर अदालतले उनलाई पाँच दिनको मात्रै अनुमति दिएको हो ।

उता सन्दीप लामिछानेको वकिलहरुले भने प्रहरीले मागेको ७ दिन म्याद लामो हुने तर्क गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *