Categories समाचार

झापामा गोली लागेर एकजना गम्भीर घाइते

Advertisement

काठमाडौं । झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।

गोली हान्ने व्यक्तिले पनि केहिवेरपछि आफैंलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले बताए ।

Advertisement

दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको पोखरेलले बताए ।

Advertisement
सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *