Categories हाइलाइट-समाचार

जालिमका छोरा नक्कली मतपत्र सहित पक्राउ ।

Advertisement

पर्सा । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का एमाले जसपा गठबन्धनका उम्मेदवार जालिम मियाँका छोरा नक्कली मतपत्र सहित पक्राउ ।

जालिम मियाँ मन्सुरीका छोरा सरिफ मियाँ पर्साको कालिकामाई गाउँपालिकाबाट पक्राउ परेको हो । नेपाली सेनाको गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पोखरियाको जिम्मा लगाएको छ ।

Advertisement

उनको साथबाट ६०० मतपत्र बरामद भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले जानकारी दिनुभयो ।

Advertisement

घटनाको बारेमा थप अनुसन्धानई भईरहेको उहाँले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *