Categories समाचार

राति आगलागी हुदा एउटा फुसकाे घर पुर्ण रुपले जलेर नष्ट

Advertisement

वीरगन्ज । पर्साको जिराभवानी गाउँ पालिका वडा नम्बर १ जगतियामा बिहीबार राति आगलागी हुदा एउटा फुसकाे घर पुर्ण रुपले जलेर नष्ट भएको छ ।

राती १२ बजे तिर जगतियाका हरिहर खवासको घरमा अचानक आगलागी हुदा घरसंगै घरमा रहेका लत्ताकपडा भाडावर्तन विधुतीय उपकरणहर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक महेश्वर प्रसाद पासवानले जानकारी दिए ।

Advertisement

आगोलाई स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी सहायक निरिक्षक पासवानले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *