Categories समाचार हाइलाइट-समाचार

बाराको ईटियाहीमा एक युवकको शव फेला

Advertisement

वीरगन्ज । बारा जिल्ला विश्रामपुर गाउपालिका वडा नम्बर ५ मा पर्ने ईटियाही दरबार कालोनी को द्क्षिण पटि रहेको खेतमा पराल को भुसमा संकास्पद शव बरामद भएको छ ।

बारा जिल्ला जितपुर उप महानगरपालिका वार्ड नं ८ राजानगर टोल बस्ने भुट्टु साह कानु को छोरा बर्ष २२ को सुरज साह कानु हिजो मंगलबार २७ गते बेलुका ७ बजे पछि सम्पर्क विहिन रहेको र खोज तलास गर्दै जादा निज सुरजको शव ईटियाही दरबार कालोनीमा फेला परेको हो ।

Advertisement

शवलाई पोस्टमार्टमको लागी नारायणी अस्पतालमा लगिएको र पोस्टमार्टम पछि शव परिवार को जिम्मा लगाउने बाराका प्रहरी निरीक्षक राम काजीले जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *