Categories राजनीति समाचार

लिङ्देनलाई भेटेलगतै ओलीलाई भेट्न रवि लामिछाने छिरे

Advertisement

वीरगन्ज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटे लगतै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग भेटेघाट गरी रहेका छन् ।

अहिले ओली र लामिछानेबीच छलफल भई रहेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए ।

Advertisement

लामिछानेलाई भेटेपछि ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न कार्यक्रम रहेको छ ।

Advertisement
फाइल फोटो
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *