Categories समाचार

रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्दै

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको छ । नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको दाबी त्यागेसँगै लामिछाने गृहमन्त्री बन्ने बाटो खुलेको हो ।

माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले परराष्ट्र मन्त्रालय त्यागेर उपप्रधानसहित भौतिक तथा पूर्वाधार तथा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

Advertisement

यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि श्रेष्ठलाई अन्तिम समयमा भौतिक मन्त्रालयसहित उप्रधामन्त्री दिने निर्णय भएको माओवादी स्रोतले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *