Categories समाचार

नेकपा एमालेका देवराज घिमिरे सभामुमा निर्वाचित

Advertisement

काठमाडौं । सत्ता गठबन्धनका उम्मदेवार नेकपा एमालेका देवराज घिमिरे सभामुमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई हराउँदै उनी बिहीबार सभामुखमा निर्वाचित भएका हुन् ।

घिमिरेको पक्षमा देवराज घिमिरेको पक्षमा १६७, विपक्षमा १०० मत, मत दिन्नँमा १ मत खसेको थियो । संसद्मा २६८ सांसद उपस्थित रहेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *