Categories अर्थ समाचार

सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यसायी महासंघकाअनुसार शुक्रबारको तुलनामा तोलामा ३ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य एक लाख ५ हजार रुपैयाँ कायम भएको छ ।

Advertisement

यस्तै तेजावी सुनको मूल्य एक लाख ४ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

Advertisement

शुक्रबारको तुलनामा चाँदीको मूल्य भने स्थिर १३ सय ७५ रुपैयाँ प्रतितोलामा स्थिर छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *