Categories समाचार

नेपाल प्रहरीका १ सय ५० जना डिएसपी र ९५ जना एसपीको सरुवा

Advertisement

काठमाडौं । नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डिएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको आजको निर्णयअनुसार उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement

प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक (एसपी)लाई काज सरुवासमेत गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *