Categories समाचार उपराष्ट्रपति उम्मेदवार यादवको उम्मेदवारी कायमै रहने : निर्वाचन अधिकृत By Rato Pana फाल्गुन २८, २०७९ 0 काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । Advertisement Share this:TweetEmailWhatsApp