Categories समाचार

साताको दोस्रो दिन पनि घट्यो सुनको भाउ

Advertisement

वीरगन्ज । साताको दोस्रो दिन सोमबार आज सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजारमा झरेको छ ।

Advertisement

अघिल्लो दिन आइतबार सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आइतबार प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महहासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *