Categories समाचार

निलम्बित सांसद रौनियारद्वारा खण्डन ।

Advertisement

“भ्रष्टचारमा परी निलम्बित रहेका सांसद रौनियारले अरुलाई भ्रष्टाचारी भनेपछी…”

बिरगंज । रातोपाना अनलाइनमा २०७८/९/१५ गते “भ्रष्टचारमा परी निलम्बित रहेका सांसद रौनियारले अरुलाई भ्रष्टाचारी भनेपछी…” शिर्षकमा प्रकाशित समाचारमा निलम्बित सांसद हरिनारायण रौनियारले आफ्नो नाम जोडेर प्रकाशित समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्नु भएको छ ।

उहाँ ले हुन्दै नभएको , संग्लन नभएको र गर्दै नगरेको कुरा रातोपाना अनलाइन मा प्रकाशित भएकोमा आपत्ति जनाउनु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *