Categories समाचार

चैत्र ७ गते जसपाको आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रम हुने

Advertisement

बीरगन्ज । जनता समाजबादी पार्टी (जसपा) ले पर्सा क्षेत्र नम्बर ३ पोखरियामा चैत्र ७ गते सोमबार आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रमको घोषण गरेको छ ।

आमसभा जसपाका केन्द्रीय अध्यस्क्ष एवम पूर्व उप-प्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख अतिथ्यमा हुने बताईएको छ । आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा पार्टीका सम्पूर्ण नेता , कार्यकर्ता ,भातृसंगठन तथा आम जनसमुदाय सहभागी भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन समेत अनुरोध गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *