Categories खेलकुद समाचार

नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ मधेश प्रदेश समिती गठन, उपाध्यक्षमा पर्साका हजरा चयन

Advertisement

वीरगंज । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको चौथो प्रदेश भेला आज सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।

भेलाले उदव प्रसाद बजगाईको अध्यक्षतामा ३१ सदसिय मधेस प्रदेश समिती गठन गरेको छ । नव गठित समितीको उपाध्यक्षमा अनिल कुमार हजरा चयन भएका छन ।  

Advertisement

संघका केन्द्रिय अध्यक्ष पुर्ण पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथी हरिवन नगरपालिकाका मेयर  गणेश प्रसाई, चुडादेव सिंह लामा,नेपाल खेलकुद महासंघको आयोजक कमिटिका सदस्य सफल श्रेष्ठ , मानदेव हजरा लगायतको सहभागिता रहेको उपाध्यक्ष हजराले जानकारी गराए । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *