Categories हाइलाइट-समाचार नगरप्रमुख सरावगीद्वारा सरकारी गाडी फिर्ता । By Rato Pana बैशाख ७, २०७९ 0 बिरगंज । बिरगंज महानगरपालिका का नगरप्रमुख बिजय कुमार सरावगीले आफुले प्रयोग गर्दै आएका सरकारी गाडी आज फिर्ता गरेका छन । स्थानीय तहको निर्वाचन नजिकिँदै जादा जनप्रतिनिधिले आफुले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन फिर्ता गरिरहेका छन । Advertisement Advertisement Share this:TweetEmailWhatsApp