Categories राजनीति समाचार

जसपाबाट निर्वाचित वडा अध्यक्ष एमाले प्रवेश गरे

Advertisement

पर्सा । सङ्घीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट निर्वाचित वडा अध्यक्षले एमाले प्रवेश गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ का निर्वाचित वडा अध्यक्ष ग्यासुदीन मियाँले जसपा त्यागेर एमाले प्रवेश गरेका हुन् । 

Advertisement

मियाँलाई वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगी, जिल्ला इन्चार प्रभु हजरा, नेता बसरुदीन अन्सारीलगायत एमालेका नेताहरुले फुलमाला लगाई पार्टीमा स्वागत गरेका छन् ।

Advertisement

मियाँ अब एमालेबाट वडा अध्यक्षको उम्मेदवार बन्ने बुझिएको छ ।  

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *