पर्सा । बिरगंज महानगरपालिकामा नेकपा एमालेको तर्फ बाट नगरप्रमुख र वडा अध्यक्षहरु ले दर्ता गराएका मनोनयनका नामावली आएको छ ।
बिरगंज माहागरपालिकामा नेकपा एमाले ले लोसपा संग गठबन्धन गरे पनि महानगरको ३२ ओटै वडामा नेकपा एमाले बाट वडा अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन।
नेकपा एमालेबाट वडा अध्यक्षका लागि मनोनयन दर्ता गराएका व्यक्तिहरुको नाम क्रमशः
नगरप्रमुख(मेयर ):-बिजय कुमार सरावगी
वार्ड १ अध्यक्ष :-बांके बिहारी प्रसाद
वार्ड २ अध्यक्ष :-मतलूम ठकुराई
वार्ड ३ अध्यक्ष :-सुशील कण्ठ
वार्ड ४अध्यक्ष :-सुमन श्रेष्ठ
वार्ड ५अध्यक्ष :-प्रदीप चौरसिया
वार्ड ६अध्यक्ष :-ध्रूव लाठ
वार्ड ७अध्यक्ष :-अरुण क्षेत्रि
वार्ड ८अध्यक्ष :-राजकिशोर गुप्ता
वार्ड ९अध्यक्ष :-मिनाक्षी कर्माचार्य
वार्ड १०अध्यक्ष :-अजय गुप्ता
वार्ड ११अध्यक्ष :-प्रदुम्न सेढाइ
वार्ड १२अध्यक्ष :-सुरेश गुप्ता
वार्ड १३अध्यक्ष :-हिरा गिरी
वार्ड १४अध्यक्ष :-भरत प्रसाद कुर्मी
वार्ड १५ अध्यक्ष :-सतिश सिंह राजपुत
वार्ड १६अध्यक्ष :-असाहब मियां ठकुराइ
वार्ड १७अध्यक्ष :-संजिव क्षेत्रि
वार्ड १८ अध्यक्ष :-मदन कुर्मी
वार्ड १९अध्यक्ष :-गठबन्धन
वार्ड २०अध्यक्ष :-रामकिशोर सिहँ
वार्ड २१अध्यक्ष :-हबिब मियाँ
वार्ड २२अध्यक्ष :-ग्यासुदिन मियाँ
वार्ड २३अध्यक्ष :-अवधकिशोर कुशवाहा
वार्ड २४अध्यक्ष :-बिजय पटेल
वार्ड २५अध्यक्ष :-बिसराज राउत कुर्मी
वार्ड २६अध्यक्ष :-खुरम आलम
वार्ड २७अध्यक्ष :-प्रदीप यादव
वार्ड २८अध्यक्ष :-गिर्जा देबि
वार्ड २९अध्यक्ष :-नविजान अंसारी
वार्ड ३०अध्यक्ष:- अमानत अंसारी
वार्ड ३१अध्यक्ष :-जितेन्द्र यादव
वार्ड ३२अध्यक्ष :- बासदेव राउत अहिर







