Categories समाचार

वडा अध्यक्ष उम्मेदवार गुप्ताको नेतृत्वमा मोटरसाइकल रैली सम्पन्न

Advertisement

बारा । बारा जिल्ला फेटा गाँउपालिकामा लोकतान्त्रिक समाजवदी पार्टीद्वारा मोटरसाइकल रैली निकालिएको छ ।

फेटा गाँउपालिका वडा नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट वडा अध्यक्षका उम्मेदावर मनोज कुमार गुप्ताको नेतृत्वमा करिब एक सय पचास वटा मोटरसाइकल रैली निकालिएको हो ।

Advertisement

वडा अध्यक्षका उम्मेदावर गुप्ताको नेतृत्वमा वडा नम्बर ३ को फेटा टोल हुदै पुरैनियाको गछिया टोल हुदै पुःन फेटा टोलमा आएर मोटरसाइकल रैली सम्पन्न भएको लोकतान्त्रिक समाजवदी पार्टीका सुधिर गुप्ताले जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *