Categories समाचार

भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने

Advertisement

काठमाडौं । भोलि चुनावको दिन बिहानै देखि यातायात चलाउन निषेध गरिएको छ।

प्रहरीले निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर बिहान ५ बजेदेखि नै सवारीसाधन चलाउन रोक लगाइएको बताएको छ।

Advertisement

तर यो अवधिमा अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *