Categories राजनीति हाइलाइट-समाचार

वीरगन्ज : दोस्रो जित पनि जसपाको, वडा नं. १ मा मनोज निर्वाचित

Advertisement

पर्सा । वीरगन्ज महानगरमा लगातार दोस्रो जित जसपाले आफ्नो नाम गरेको छ । वडा नम्बर १ मा जसपा बाट उमेदवारी दिएका मनोज राउत कुर्मी ११९ बढी मतले निर्वाचित भएका छन ।

यहीँ शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । मतगणनाको लागि पहिलोपटक महानगरको चारवटा वडा (१,२,३१,३२) को मतपेटिका चारवटा छुट्टाछुट्टै कोठामा गणना भईरहेको थियो । सुस्त गतिमा चलिरहेको मतगणनाबाट आज दोस्रो जित जसपाले हाथमा पारेको छ।

Advertisement

कांग्रेस र एमाले लाई हराउदै वीरगन्ज महानगरमा जसपाले दोस्रो जित आफ्नो नाम गरेको छ । खसेको कुल मत ३१०८ मध्ये जसपाको ८५२ मत हुदा कांग्रेसको ७३३ मत र नेकपा एमालेको ५५९ रहेको छ । २५६ मत बदर रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *