Categories समाचार

संसद बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची रहेको छ ।

Advertisement

युवा तथा खेलकुद मन्त्री, शहरी विकास मन्त्री, कृषि तथा पशुपंक्षी विकासमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्री र अर्थमन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने कार्यसूची रहेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *