Categories समाचार

मधेस प्रदेशको बजेट ४६ अर्ब भन्दा बढी

Advertisement

जकनपुर । मधेस प्रदेश सरकारले ४६ अर्ब भन्दा बढीको बजेट ल्याएको छ । बुधवार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका छन् ।

प्रदेश सरकारले चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६४४, पूँजिगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३.२१ प्रतिशत र वितिय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार २ सय अर्थात ०.३५ प्रतिशत बजेट बिनियोजन गरेको छ । बजेटमा बीरगन्ज बिश्वविद्यालयको लागि रकम छुटयाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *