Categories समाचार

सखुवा प्रसौनीकी उपमेयर महतोले सरकारी गाडी नचढने घोषणा ।

वीरगंज । पर्सा जिल्ला स्थित सखुवा प्रसौनी गाउँपालिका की उपमेयर सर्मिला बिस्ट महतोले सरकारी गाडी नचढने बिताएकी छिन्।

पर्सा जिल्लाको गा.पा.न.पा,महानगर का उपमेयर मध्ये सरकारी गाडी नचढने मध्ये उपमेयर सर्मिला बिस्ट महतो एक हुन।

Advertisement

आफ्नै गाडी प्रयोग गरी दिनरात जनताको सुख-दुख सेवामा लागिरहने बताएकी छिन।

Advertisement

पहिला देखी उपमेयरले चढदै आएको गाडी पुरै बिग्रेर थोथरो भैसकेको हुनाले उक्त गाडी प्रयोग नगर्ने र नयाँ गाडी पनि नकिन्ने उपमेयर सर्मिला बिस्ट महतोले बताएकी छिन।

उक्त गाडीको रुपैयाँ शैक्षिक संस्था तथा गरिब बालबालिकामा प्रयोग गरीने बताएकी छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *