Categories शिक्षा समाचार

अत्याधिक गर्मीलाई मध्यनजर गर्दै वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द

Advertisement

वीरगञ्ज । पछिल्लो केहि दिनदेखि तराई-मधेश क्षेत्रमा बढ्दै गएको अत्याधिक गर्मीलाई मध्यनजर गर्दै वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द गरीएको छ ।

वीरगञ्ज महानगरपालिकाको शैक्षिक विकास महाशाखाले मंगलबार एउटा सूचना जारी गर्दै भोली बुधबारदेखि शुक्रबारसम्म महानगरका सम्पूर्ण विद्यालय बन्द रहने जनाएको छ ।

Advertisement

असार २९ गतेदेखि ३१ गतेसम्म महानगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय रहने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *