Categories प्रदेश ३ समाचार

नेपालमा बिहानै भूकम्पको धक्का

Advertisement

नेपालमा सोमबार बिहानै भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । 

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *