Categories समाचार

वीरगन्ज : मेयर सिंहद्वारा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा धरानबाट सरुवा भइ आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई महानगरले स्वागत गरेको छ।

धरान उपमहानगरपालिकामा कार्यरत रहि सेवा दिदै आएका लक्ष्मी पौडेल वीरगन्ज महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत भएर आएका छन् ।

Advertisement

साेमबार वीरगन्ज महानगरपालिकामा आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाैडेललाई मेयर राजेशमान सिंहले आफ्नै कार्यकक्षमा फुलमाला तथा दाेसल्ला ओढाएर स्वागत गर्नु भएका छन ।

Advertisement

यस भन्दा पहिले महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा बलराम ढकाल कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *