Categories समाचार

वीरगञ्ज महानगरपालिका कार्यालय आज बन्द।

Advertisement

पर्सा । एक कर्मचारीको असमायिक निधन भएकोले वीरगञ्ज महानगरपालिका कार्यालय आज बन्द रहेको छ ।

वीरगञ्ज महानगरपालिकाको विधुत शाखामा कुल्ली पदमा कार्यरत कर्मचारी सुशील कुमार राउतको असमायिक निधन भएकोले शोकमा महानगरपालिकाको कार्यालय बन्द रहेको हो ।

Advertisement

एक दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द रहने महानगरपालिकाको कार्यालयले सुचना जारी गरेको छ । 

Advertisement

राउतको शोकमा महानगरपालिकाको कार्यालयमा शुक्रबार बिहान ११ बजे शोक सभा पनि आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले जारी गरेको सुचनामा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *