Categories समाचार

मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै माइतीघर मण्डलामा धर्ना

Advertisement

वीरगन्ज । मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्।

नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको संघर्ष समितिले मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै धर्ना
दिएको हो।

Advertisement

पीडितहरूले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने, सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्नेलगायतका मागहरू सरकारसँग राखेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *