Categories समाचार

प्रतिनिधिसभा सदस्य रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्र भने अनुपस्थित

Advertisement

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन् । उपनिर्वाचनमा निर्वाचित भएका उनीहरुले आज सभामुख देवराज घिमिरे समक्ष शपथ लिएका हुन् । 

उपनिर्वाचनमा निर्वाचित अर्का संसद् उपेन्द्र यादव भने शपथ समारोहमा अनुपस्थित रहे । उनी बारामा रहेकोले उनी शपथमा सहभागी नभएका हुन् । 

Advertisement

उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *